हिंसापिडित महिलाले पाइन १७ वर्षपछि नागरिकता

पर्वत । श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन्। परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्। पीडित परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली … Continue reading हिंसापिडित महिलाले पाइन १७ वर्षपछि नागरिकता